Skip to product information
1 of 2

Grey.com.np

Bahurupi by Shreyaj Subedi (बहुरुपी )

Bahurupi by Shreyaj Subedi (बहुरुपी )

Regular price Rs545.00
Regular price Rs555.00 Sale price Rs545.00
Sale Sold out

चालक, अपरम्परा, शैलुनको सिसा, बगर, इन्द्रेणी, छाला गरी छ खण्डमा विभाजित १५ वटा कथा भएको यो कथाकृतिमा लेखकले मूलतः मधेशको परिवेशमा कथा बुन्ने प्रयास गरेका छन् । मधेशको सामाजिक, आर्थिक, सांस्कृतिक, मनोवैज्ञानिक आयामहरूलाई सशक्त कथावाचन शैलीका मार्फत जीवन्त रूपले चित्रण गरेका छन् । शुरुवाती खण्डका कथाहरू व्यक्ति विशेषका दुस्स्वप्नरदुःखका बारेमा बताउने कथा लागे तापनि उत्तरार्ध खण्डका कथाहरूले बृहत आयामहरूको उत्खनन गरेको छ । पुस्तकमा केवल मधेशमात्र होइन, पुरै देश अटाएको छ । उत्तरार्ध खण्डका कथाहरूले हाम्रो देश र समाजमा भएका बहुरूपको प्रतिविम्ब उजागर गरेको छ । पछिल्लो बाहिरी पृष्ठबाट जोगीले खरानी घसेजस्तै गेहुँको ऑटा घसेर सेतो देखिएपछि मात्र नागरिकताको सिफारिसमा तोक लाग्छ भने म खेतमा धान लगाउँदिन मालिक पूरा साल म गेहुँमात्र उगाउँछु ! 

View full details

Our customer's Reviews:

Thank you grey.np for quick delivery and for the bookmarks as well

- stutisinghbasnet -

  • Exchange Policy

    For Any Damages Or Quality Issues We Do Make an Exchange For Upto 30 days From Date Of Delivery.

  • Social Impact

    For Every 1 Order Placed We Contribute 1 Meal to Our Family From Old Age Homes

  • Delivery Timing

    The Delivery Will Be Within 48 hours If Not Same day.

  • Customer Support

    Call and message support is available between 10 am- 6 Pm, Sunday To Friday.