Skip to product information
1 of 1

NR

गुलाबी उमेर [Gulabi Umer] by अमर न्यौपाने [Amar Neupane]

गुलाबी उमेर [Gulabi Umer] by अमर न्यौपाने [Amar Neupane]

Regular price Rs630.00
Regular price Rs640.00 Sale price Rs630.00
Sale Sold out

आँधीलाई झै सम्हाल्न गाह्रो । तर सम्हालिसकेपछि बहार जस्तै सुवासिलो लाग्ने उमेर यही हो। पहाडलाई झै अँगाल्न गाह्रो । तर अँगालिसकेपछि प्रेम जस्तै मीठो लाग्ने उमेर पनि यही हो । बादलझै उडेका सपनालाई कपास सम्झिएर धागो बनाउने अनि बारबार बुन्ने र उधार्ने उमेर पनि यही हो । आफ्नै तन र मनलाई आफैले हुँदासमेत आफूलाई मन परेको मानिसले छोएझै आनन्द लाग्ने उमेर पनि यही हो । असम्भव जस्तै लाग्ने कल्पना; महामानवको जस्तै लाग्ने समभावना; मरूभूमिमा स्वर्गीय सपना देख्ने जाँगरको सागर भएको उमेर पनि यही हो । जीवनको यात्रा शिखरको पनि हुन सक्छ; शूलीको पनि । यी दुवै गन्तव्यमा पुर्र्याउन साइतको शिलान्यास गर्ने उमेर पनि यही हो- गुलाबी उमेर ।"

अमर न्यौपानेको चौथो उपन्यासको रुपमा रहेको गुलाबी उमेर पुस्तकले टीनएज भनिने १३ देखि १९ वर्ष उमेर समूहले अनुभव गर्ने शारीरिक र मानसिक परिवर्तनको कथा बोकेको छ । यश पुस्तक मार्फत उनले दिन खोजेको मुख्य संदेश भनेको १३-१९ वर्ष उमेर समुहका किशोर किशोरीहरु सामान्यतया गम्भीर हुदैनन् तर यो नै जीवनको सबैभन्दा गम्भीर उमेर हो । 

 न्यौपाने लिखित 'सेतो धर्ती' मदन पुरस्कारबाट पुरस्कृत भएको थियो।

View full details

Our customer's Reviews:

Thank you grey.np for quick delivery and for the bookmarks as well

- stutisinghbasnet -

  • Exchange Policy

    For Any Damages Or Quality Issues We Do Make an Exchange For Upto 30 days From Date Of Delivery.

  • Social Impact

    For Every 1 Order Placed We Contribute 1 Meal to Our Family From Old Age Homes

  • Delivery Timing

    The Delivery Will Be Within 48 hours If Not Same day.

  • Customer Support

    Call and message support is available between 10 am- 6 Pm, Sunday To Friday.