Skip to product information
1 of 2

Grey.com.np

दरबारको दुःखान्त: राजपरिवार र संहार, मैले जसरी देखेँ [Darbar ko Dukhanta]

दरबारको दुःखान्त: राजपरिवार र संहार, मैले जसरी देखेँ [Darbar ko Dukhanta]

Regular price Rs595.00
Regular price Rs600.00 Sale price Rs595.00
Sale Sold out
Quantity

राजदरबार हत्याकाण्ड एक्काइसौं शताब्दीको सुरुमै भएको सर्वाधिक सनसनीपूर्ण घटना थियो । त्यसको कारण र पृष्ठभूमि के थियो ? २०५८ जेठ १९ गते त्रिभुवन सदनभित्र खासमा के भएको थियो ? त्यहाँ गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति हुन्– तत्कालिन प्रमुख शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप राना । ‘दरबारको दुखान्त’ पुस्तकमा उनले आफूले आँखैअगाडि देखेको त्यो दृश्यको विस्तृत वर्णन गरेका छन् । राजाको एडिसीका रुपमा दरबारमा १७ बर्ष बिताउँदा देखेका अन्य थुप्रै अनुद्घाटित घटनाका साक्षी पनि हुन् राना । राजसदस्यहरुको स्वभाव–शैलीलगायत थुप्रै निजी प्रसंगहरू यहाँ पढ्न पाइन्छ । देशको राजनीति र छिमेकी मुलुकसँगको उतारचढावबारे पनि धेरै कुरा बुझ्न सकिन्छ । राजपरिवारको जीवन र अन्त्यको वृत्तान्त हो– ‘दरबारको दुःखान्त’, जसले नेपालको निकट इतिहास बुझ्न सघाउँछ । Nepal's royal massacre was a sensational incident at the beginning of the 21st century. What was the background of that tragedy? What happened at Narayanhity royal palace on 1 June 2001?Then King Birendra's aide-de-camp Col. Sundar Pratap Rana was the first person to enter the premises after the first round of fire. In this book, he tries to describe what he saw there and also shares his adventurous experiences with the Nepali royals.

View full details

Our customer's Reviews:

Thank you grey.np for quick delivery and for the bookmarks as well

- stutisinghbasnet -

  • Exchange Policy

    For Any Damages Or Quality Issues We Do Make an Exchange For Upto 30 days From Date Of Delivery.

  • Social Impact

    For Every 1 Order Placed We Contribute 1 Meal to Our Family From Old Age Homes

  • Delivery Timing

    The Delivery Will Be Within 48 hours If Not Same day.

  • Customer Support

    Call and message support is available between 10 am- 6 Pm, Sunday To Friday.