Skip to product information
1 of 1

Grey.com.np

शिरिषको फूल [Shireeshko Phool] by पारिजात [Parijat]

शिरिषको फूल [Shireeshko Phool] by पारिजात [Parijat]

Regular price Rs269.00
Regular price Rs275.00 Sale price Rs269.00
Sale Sold out

विसङ्गतिका बीच रङ्मङ्गिएको जीवनलाई यस उपन्यासमा चरित्रचित्रणको मूल आधार बनाइएको छ। यस उपन्यासमा सबै गौण पात्रहरूले पनि विसङ्गतिलाई चित्रण गर्न सहयोग पुर्याएका छन्।

उपन्यासको नायक कुण्ठाग्रस्त पात्र अविवाहित सुयोगवीर ४५ वर्षे भूतपूर्व सैनिक हो। नारी शोषणको पक्ष उद्घाटन गर्ने कथा सुयोगवीरमा केन्द्रित छ। केही रहर र केही बाध्यताले दोस्रो विश्वयुद्धमा लड्न हिँडेको उसले युद्धमा न त कुनै शत्रुलाई मार्न सकेको छ न त कुनै तक्मा पाएको छ। उसको अचेतनामा असन्तुष्टि छ। युद्धका बेलामा लुतो लागेर पेन्सनमा घर फर्केको र घर पहाडमा भए पनि काठमाडौंमै हल्लिरहेको छ। सुवेदार पदसम्म पुगेको सुयोग उपन्यासको मुख्य पात्र हो।

View full details

Our customer's Reviews:

Thank you grey.np for quick delivery and for the bookmarks as well

- stutisinghbasnet -

  • Exchange Policy

    For Any Damages Or Quality Issues We Do Make an Exchange For Upto 30 days From Date Of Delivery.

  • Social Impact

    For Every 1 Order Placed We Contribute 1 Meal to Our Family From Old Age Homes

  • Delivery Timing

    The Delivery Will Be Within 48 hours If Not Same day.

  • Customer Support

    Call and message support is available between 10 am- 6 Pm, Sunday To Friday.