Skip to product information
1 of 2

Grey.com.np

Mathiko Aadesh Chha by Rabindra MIshra ( माथिको आदेश छ: हिरासतमा कविता )

Mathiko Aadesh Chha by Rabindra MIshra ( माथिको आदेश छ: हिरासतमा कविता )

Regular price Rs395.00
Regular price Rs440.00 Sale price Rs395.00
Sale Sold out

Author: Rabindra  MIshra
Publisher: Fine Print
Poetry

"अनुभूतिलाई शब्दमा बिछ्याउँदा कविताको जुन बाटो बन्छ, रवीन्द्र मिश्र त्यो बाटोभरि इमानदार लाग्छन् । इमानदारी सौन्दर्य बनेर उनका कवितामा फुलेको छ । पत्रकारिता, परोपकार वा राजनीतिको छविबिनै यस सङ्ग्रहका कवि रवीन्द्र मिश्र पूर्ण छन् । मिश्रलाई कविताको बाटोमा दह्रो गरी खुट्टा टेकेर उभिन यो कवितासङ्ग्रह पर्याप्त छ ।" – नवराज पराजुली, पद्मश्री साहित्य पुरस्कार विजेता कवि "यस सङ्ग्रहमा रवीन्द्र मिश्र कवि हुन कविता लेख्दै छैनन्, कविता लेख्न कवि स्वरूपमा अवतरित छन् । कविले होइन, कवित्वले कविता लेखाएको छ । यसमा सूक्ष्म कथ्यमाथि बलियो र अटुट काव्यप्रवाह छ । मिश्र-व्यक्तित्वको साहित्यिक उचाइ हो, यो कृति । बाह्य संसारबाट कवि अन्तर्जागृतिको अन्तश्चेतनामा प्रवेश गरेका छन् । यस सङ्ग्रहमा अध्यात्मतर्फ कविको आकर्षण पनि सुन्दर, सशक्त र गहिरो रूपमा प्रकट भएको छ ।" – डा. नवराज लम्साल, मदन पुरस्कार विजेता कवि तथा गीतकार

View full details

Our customer's Reviews:

Thank you grey.np for quick delivery and for the bookmarks as well

- stutisinghbasnet -

  • Exchange Policy

    For Any Damages Or Quality Issues We Do Make an Exchange For Upto 30 days From Date Of Delivery.

  • Social Impact

    For Every 1 Order Placed We Contribute 1 Meal to Our Family From Old Age Homes

  • Delivery Timing

    The Delivery Will Be Within 48 hours If Not Same day.

  • Customer Support

    Call and message support is available between 10 am- 6 Pm, Sunday To Friday.