Skip to product information
1 of 2

Grey.com.np

Yug Dekhi Yug Samma : Jeeven, Cinema Ra Samaj (युगदेखि युगसम्म: जीवन, सिनेमा र समाज) By Rajesh Hamal / Yangesh

Yug Dekhi Yug Samma : Jeeven, Cinema Ra Samaj (युगदेखि युगसम्म: जीवन, सिनेमा र समाज) By Rajesh Hamal / Yangesh

Regular price Rs799.00
Regular price Rs848.00 Sale price Rs799.00
Sale Sold out

पछिल्लो बाहिरी पृष्ठबाट फिल्म कलाकारका रुपमा मात्र नभई बौद्धिकता र व्यक्तित्वका मामिलामा अत्यन्तै रुचाइएका नेपालीमध्ये अग्रस्थानमा पर्छन्, राजेश हमाल । उनैसँग जीवन, सिनेमा र समाजबारे गरिएको अन्तरङ्ग कुराकानी हो, युगदेखि युगसम्म । पुस्तकमा उनले आफ्नो परिवार, बाल्यकाल, युवाकाल, प्रेमिका र वैवाहिक जीवनबारे खुलेर बोलेका छन् । आफूले अभिनय गरेका फिल्म, सँगै काम गरेका कलाकार र निर्देशकका साथै चलचित्रमा आफ्नो रुचि एवम् प्राथमिकताबारे पनि उनी यसमा मुखर छन् । ‘महानायक’को उपाधि र बेला–बेला यसमाथि आउने प्रश्नहरुबारे खासमा राजेश हमाल के सोच्छन् भन्नेलगायत जिज्ञासाको जवाफ पनि पुस्तकले दिनेछ ।

View full details

Our customer's Reviews:

Thank you grey.np for quick delivery and for the bookmarks as well

- stutisinghbasnet -

  • Exchange Policy

    For Any Damages Or Quality Issues We Do Make an Exchange For Upto 30 days From Date Of Delivery.

  • Social Impact

    For Every 1 Order Placed We Contribute 1 Meal to Our Family From Old Age Homes

  • Delivery Timing

    The Delivery Will Be Within 48 hours If Not Same day.

  • Customer Support

    Call and message support is available between 10 am- 6 Pm, Sunday To Friday.